नेपालका विश्वविद्यालय रित्तो, उच्च शिक्षाको खोजीमा विश्वभर भौतारिँदै विद्यार्थी

काठमाडौं । पछिल्लो समय शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार दैनिक ५ सय हाराहरीमा विदेश जान विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिने गरेका छन् । दैनिक ५ सयको हाराहारीमा नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्नका लागि शिक्षा मन्त्रालयलको वैदेशिक अध्ययन अनुमति शाखामा निवेदन दिन्छन् । यतिधेरै … Continue reading नेपालका विश्वविद्यालय रित्तो, उच्च शिक्षाको खोजीमा विश्वभर भौतारिँदै विद्यार्थी